२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बालुवाटारमा सरकारविरुद्ध आज पनि प्रदर्शन, प्रहरीबाट पानीको फोहोरा प्रयोग



काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा आज पनि विरोध प्रदर्शन भएको छ ।

कोरोना भाइरसको नियन्त्रण गर्न नसकसको, औषधि उपकरण खरिदमा अनियमितता गरेको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरेका छन् ।

प्रदर्शनकारीले आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने, अनावश्यक थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका नारावाजी गरेका थिए ।

आजको प्रदर्शनकारीहरु ठुलै संख्यामा उपस्थित भएका छन् । प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासतिर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

तस्विर सौजन्य : दिपेन्द्र ढुंगाना

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ५८ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र