४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकीमा ३७ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या १८८ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ ।

शुक्रबार बिहान गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये, स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जनामा कोरोना संक्रमिण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको