१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

फेरि यी चार जिल्लामा ‘पूर्ण लकडाउन’



काठमाडौं । सरकारले विभिन्न चार जिल्लामा फेरि पूर्ण लकडाउन लगाउने भएको छ ।

एक्टिभ संक्रमितको संख्याका आधारमा पूर्ण लकडाउन लगाउने तयारी सरकारको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय भन्दा धेरै एक्टिभ भएका विभिन्न जिल्लामा पूर्ण लकडाउन गर्ने उल्लेख भएकाले अहिलेलाई चार जिल्लामा पूर्ण लकडाउन लाग्ने भएको छ ।

अन्य जिल्लामा खुकुलो लकडाउन रहे पनि अहिले २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएका दैलेख, कपिलबस्तु, रौतहट र सर्लाहीमा पूर्ण लकडाउन लाग्ने भएको छ ।

मन्त्रालयका अनुसार दैलेखमा ४ सय ४३, कपिलबस्तुमा ३ सय ५३, रौतहटमा ५ सय १६ र सर्लाहीमा ४ सय ७१ जना एक्टिभ संक्रमित छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय भन्दा धेरै संक्रमित अन्य जिल्लामा पुगेमा ती जिल्लामा पनि पूर्ण लकडाउन लाग्ने बताउनुभयो ।

अर्को व्यवस्था नभएसम्मका लागि २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएको ठाउँमा पूर्ण लकडाउन लाग्ने उहाको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४१ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,