१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप



काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।

बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन पनि निर्देशन समेत दिएको छ । तर, गिरीले भने संसममै यसबारे सोचेर जानकारी दिने बताएकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : २१ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,