२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु : मृत्यु हुनेको संख्या १८ पुग्यो



काठमाडौं । नेपालका कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताउनुभयो । त्यस्तै बाराका ५ वर्षीय बालकको पनि कोरोनाबाट मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

यो सगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ५ : ३४ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले