१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पदयात्रा व्यवसायीलाई घरभाडा सहुलियत दिन टानको आग्रह



पोखरा । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले समस्यामा परेका पदयात्रा पर्यटन व्यवसायीका लागि घरजग्गा बहालमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षलाई टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलले आग्रह गरेको छ ।

टानले बन्दाबन्दीले पदयात्रा व्यवसायी निकै समस्यामा परेकाले तिनलाई सहुलियत प्रदान गर्न सम्बन्धित धरधनीलाई आग्रह गरेको हो ।

टान अध्यक्ष हरि भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पदयात्रा व्यवसाय बन्दाबन्दीभन्दा अगाडि गत पुसदेखि नै सुस्ताएको जनाउँदै यस क्षेत्रका पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पर्नेसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

क्षेत्रमा आफ्नो स्थिर सम्पत्ति भाडामा लगाउने घरधनी र पर्यटन व्यवसायीको मर्का बुझेर व्यवसायलाई पलायन हुन नदिई निरन्तरता दिइरहने वातावरणका लागि दुवै पक्षबीच सौहार्द र समझदारी व्यवहारको अपेक्षा टानले गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ३८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन