५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कार्यालय खुल्न पाएको छैन, मालपोतका कर्मचारीलाई घुस खानै हतार



काठमाडौं । कार्यालय खुलेको भोलि पल्टै मालपोत काठमाडौंमा कर्मचारी घुस सहित अख्तियारको फन्दामा परेकाछन् । काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले रङ्गे हात नियन्त्रणमा लिएको छ ।

मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।

कर्मचारीको टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले काठमाडौंका एक जग्गा धनीसँग जग्गाको विषयमा घुस माग्दै गर्दा पक्राउ गरेका हुन्।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ०४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान