२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कपिलवस्तुमा कोरोना भाइरसका १६ जना संक्रमित थपिए



कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरसका थप १६ जना संक्रमित थपिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ६७३ पुगेको छ ।

पछिल्लो पटक थपिएकाहरुमा वाणगंगा नगरपालिकाका वाड न २ का ३४ वर्षीय एक १ पुरुष, शिवराज नगरपालिका वाड न ५ का २३ बर्षीय १ जना पुरुष रहेका छन् ।

यसैगरी, शिवराज नगरापालिकाकै वार्ड नं. ७ का ३ महिना र ९ बर्ष का २ बालक, वार्ड नं. ९ का १०, ३१, ५० का पुरुष ३ जना पुरुष र ३८ बर्षीया एक महिला रहेका छन् ।

यस्तै, मायादेवी गाउँपालिका वाड न १ का १८, २६, ३१, ३५, ३५ वर्षका का ५ पुरुष र २५ वर्षीया एक महिला, वार्ड. नं. २ का ४०वर्षका एक जना पुरुष र वाडं नं. ८ का ३५ वर्षका पुरुष अर्का एक पुरुष रहेका छन् ।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ३ : ०३ बजे

दोब्बर मतले अग्रता बढाउँदै बालेन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता कायमै

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

रास्वपाको खाता खुल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता