२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ६ जना संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमित काठमाडौं उपत्यकामा कोरेना भाइरसका संक्रमित विस्तारै बढ्न थालेका छन् । गत २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार काठमाडौंमा २ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा बाहिरबाट आउने व्यक्तिहरुबाट संक्रमण नफैलियोस भनेर प्रवेशमा कडाई गरेपनि संक्रमितहरु बढिरहेका हुन् ।

लकडाउन कमजोर बनाइएसँगै बढेको मानिसको आवागमन र सामाजिक दुरी कायम गर्न गरिएको हेलचक्रयाईंकैकारण संक्रमण बढिरहेको देखिन्छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ४ : ४२ बजे

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा