४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण, नयाँ नक्शालाई संवैधानिक मान्यता प्राप्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छिन् ।

राष्ट्रिय सभाबाटै बिहीबार दिउँसो सर्वसम्मत पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापक‍ोटाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै विधेयक नेपालको संविधानको अंग बनेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्शा निशान छापमा समावेश गर्न संविधान संशोधन गरिएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ४७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज