१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकीमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो, २४ घण्टामा थपिए २४ जना



पोखरा । बागलुङमा १४ जनासहित गण्डकी प्रदेशमा २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशक‍ स्वास्थ्य निर्देशनालयले बिहानै जारी गरेको तथ्याङ्क अनुसार बागलुङको गलकोट र काँठेखोलाका १४ जनामा संक्रमण देखिएको छ ।

गलकोट नगरपालिका १९ वर्षदेखि ४५ वर्ष उमेरसम्मका ८ जना र काँठेखोला गाउँपालिकाका २० देखि २९ वर्षसम्मका ६ जना संक्रमित रहेका छन् ।

यसैगरी, पोखरा महानगरपालिकाका ३ जना र रूपा गाउँपालिकाका ३ जनामा गरी कास्कीमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, स्याङजाको कालीगण्डकी गाउँपालिकाका १ र अर्का १ गरी दुई जना र नवलपरासि पूर्वको विनय त्रिवेणी गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा हालसम्म ३४८ जना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ५९ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा