१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बेलायतको एक पार्कमा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा तीनजनाको मृत्यु



एजेन्सी । बेलायतको रिडिङ्गमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा तीनजनाको ज्यान गएको छ ।

रिडिङ्गको पार्कमा भएको घटनामा अरु केही घाइते भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती व्यक्ति लिबियन नागरिक रहेको अनुमान छ । प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ ।

आक्रमण किन भएको हो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो । कम्तिमा तीनजनाको ज्यान गएको भनिए पनि अहिलेसम्म प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

पार्कमा रहेका मानिसहरुमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ३१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो