६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पाको अघाहाखोलामा पहिरो खस्यो, सिद्धार्थ राजमार्ग बिहान देखि अवरुद्ध



बुटवल । पाल्पा माथागठी गाउँपालिका वडा नं. १ अघाहाखोलामा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

अबिरल वर्षाका कारण पहिरो गएपछि बुटवलबाट पोखरा, गुल्मी पाल्पा, स्याङ्जा लगायतका जिल्लाका लागि छुटेका मालबाहक सवारी साधन तथा बुटवल आउंदै गरेका निजी तथा मालबाहक सवारी साधनहरु बाटोमा रोकिएकाछन् ।

निरन्तर वर्षा भईरहेकाले बाटो खुलाउने प्रयास अगाडी बढ्न नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं