५ पुस २०८२, शनिबार | December 20, 2025

पाल्पाको अघाहाखोलामा पहिरो खस्यो, सिद्धार्थ राजमार्ग बिहान देखि अवरुद्ध



बुटवल । पाल्पा माथागठी गाउँपालिका वडा नं. १ अघाहाखोलामा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

अबिरल वर्षाका कारण पहिरो गएपछि बुटवलबाट पोखरा, गुल्मी पाल्पा, स्याङ्जा लगायतका जिल्लाका लागि छुटेका मालबाहक सवारी साधन तथा बुटवल आउंदै गरेका निजी तथा मालबाहक सवारी साधनहरु बाटोमा रोकिएकाछन् ।

निरन्तर वर्षा भईरहेकाले बाटो खुलाउने प्रयास अगाडी बढ्न नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५५ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले