४ पुस २०८२, शुक्रबार | December 19, 2025

मंगलबार थपिए कोरोना भाइरसका ५३८ नयाँ संक्रमित, संक्रमितको संख्या १० हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका ५३८ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार ९० महिला र ४४८ पुरुष नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्

हालसम्म ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने रसुवा जिल्ला बाहेक सबै ७६ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको