५ पुस २०८२, शनिबार | December 20, 2025

त्रिवि उपकुलपतिको कुर्ची नेवि संघले जलायो



काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्ची जलाएका छन् ।

नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो पुगेको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्ची जलाएका हुन् ।

त्रिविअन्तर्गतका विभिन्न संकायमा सत्तारुढ पार्टी निकट व्यक्तिहरुमात्र नियुक्ति गरेको विरोधमा नेवि संघले उपकुलपतिको कुर्ची जलाएको बुझिएको छ । तालावन्दी गर्न जाँदा भीसी कार्यालयमा दुव्र्यवहार भएपछि कुर्ची जलाएको नेवि संघले जनाएको छ ।

आफ्नो पार्टी निकट व्यक्तिहरुको नियुक्ति नभएपछि त्यसको विरोधमा नेविसंघले उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको