४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना नियन्त्रण गर्न नेपाली सेनालाई अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । अमेरिकाले कोरोना भाइरसको रोकथाम विरुद्ध नेपाली सेनालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

अमेरिकी राजदूत रेण्डी बेरीले नेपाली सेनाका प्रधान सेनापनि पूर्णचन्द्र थापालाई ४ लाख ५० हजार अमेरिकी डलरबराबरका सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

जंगी अड्डामा आयोजित कार्यक्रमका बीच कोभिड- १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि राष्ट्रिय अभियान योजना २०७७ को कार्यान्वयमा सघाउन अमेरिकी सहयोग प्राप्त भएको हो ।

सहयोग सामग्री बुझ्दै प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति आभार गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ५३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज