२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत चितवनका ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणपछि अस्पतालको आइसोलेसन सेन्टरमा उनको उपचार भैरहेको थियो ।

पाँच महिना अघि मृगौलाको प्रत्यारोपण गरिएका मृतक ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका थिए ।

यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्युभएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  २ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले