८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देहीमा पनि सलह किरा भेटिएको आशंका



बुटवल । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा नेपाल मा पनि भेटिएको छ ।

नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको छ । प्रदेश ५ को रुपन्देही जिल्ला सहित केहि भारत संग सिमा जोडिएको क्षेत्रमा पनि सलह किरा भेटिएको आशंका गरिएको छ ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरुबाट किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारि रहेको छ ।

कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले किरा प्रदेशमा आए नआएको विषयमा तथा सलह किरा हो या होईन निर्कौल गर्ने काम जारि रहेको छ ।

शनिवार साझ सम्ममा यो विषयमा अन्तिम अनुसन्धान नतिजा आउने कृषि विकास निर्देशनालय प्रदेश ५ का प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : २८ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली