५ पुस २०८२, शनिबार | December 20, 2025

बालुवाटारमा मन्त्री र निकट सांसदहरुसँग प्रधानमन्त्री ओलीको छलफल



काठमाडौं । पार्टीभित्र अप्ठेरो अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र आफु निकट कही सांसदहरु एवं निकट नेतालाई बालुवाटारमा परामर्शका लागि बोलाएका छन् ।

मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल, भलनाथ खनाल, वामदेव गौतमसहितका १२ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटन् दबाब दिएपछि संकटमा परेका ओलीले परामर्शका लागि मन्त्री र केही सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

पार्टीमा बढिरहेको असन्तुष्टि र अन्तसंघर्षका विषयमा मन्त्रीहरुको धारणा बुझ्न बोलाएको हुन ।

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको