४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघीय संसदको बजेट अधिवेशन आज साँझ ५ बजेदेखि अन्त्य



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन बिहीबारबाट अन्त्य भएको छ ।

संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गरेकी छिन्

अधिवेशन अन्त्य गरेको सूचना राष्ट्रपति कार्यालयले संघीय संसदलाई जानकारी गराइसकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  २ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको