२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बझाङ पहिरो अपडेट : एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता



बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

शुक्रबार अविरल वर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु र ४ जना बेपत्ता भएको स्थानीय कलश बोहराले जानकारी दिनुभयो ।

पहिरोले पुरिएर केदारस्युँ गाउँपालिका ८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको उहाको भनाइ छ ।

अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पुरेको छ । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसको बिचल्ली भएको छ । खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिनुभयो । स्थानीयहरुले बेपत्ताहरुको खोजिकार्य गरीरहेका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष