४ पुस २०८२, शुक्रबार | December 20, 2025

कैलालीमा होमक्वारेन्टिनमा बसेकी महिलाको मृत्यु



कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
गए राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताउनुभयो ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ बर्सिया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको थियो । उनको कोरोना परीक्षणका लागि स्वाब नमुना सङ्कलन गरी धनगढी पठाइएको छ । रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने मेयर साउदले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको