२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

काँग्रेस सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको अर्थपूर्ण भेट



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा तिब्र अन्तरविरोध बढ्दै पार्टी फुटको अवस्थासम्म पुगेको समयमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उपनेता नेम्वाङ देउवालाई भेट गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्रीको सन्देश बोकेर विपक्षी दलका नेतासँग गरिएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

विपक्षी दलका नेतासँग संवैधानिक परिषद् र एमसीसी लगायतका विषयमा छलफल गरेको नेम्वाङले बताएका छन् ।

यद्यपी, दुई दिनअघि मात्र प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमै भेट गर्नु र आज नेम्वाङले भेट गर्नु सामान्य विषय नहुने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ४५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा