४ पुस २०८२, शुक्रबार | December 20, 2025

बझाङमा फेरि पहिरोले घर भत्कायो, एक बालकको मृत्यु



बझाङ । बझाङमा आइतबार फेरि पहिरो जाँदा एक बालकको मृत्यु भएको छ ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ नम्बर वडा सुबेडा मा घर भत्कदा एक बालकको मृत्यु भएको हो ।

वडा नं ७ को बाल्वा भिटामा पहिरोले पुरिएर १२ वर्षीय आशिष जोशीको मृत्यु भएको त्यहाँका स्थानीय पत्रकार दिपकराज जोशीले बताए ।

मृतक जोशी सुनि पिपल चौर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको