२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स मणिग्रामद्धारा आश्रममा सहयोग



बुटवल । लायन्स क्लब अफ मणिग्रामले गुरु पुर्णिमाको अवसर पारेर आज मणिग्राम स्थित रामचन्द्र मैनादेवि अनाथ आश्रममा खाद्यान्न तथा मास्क बितरण गरेको छ ।

क्लबका अध्यक्ष एम जे एफ सुरज कुमार लम्सालको अध्यक्षता एरिया चीफ सन्दीप कसौधनको प्रमुख आतिथ्यता तथा जोन चेयर पर्सन डा. प्रकाश पान्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष प्रकाश भण्डारीले स्वागत गरेका थिए ।

यो बर्षको पहिलो सेवा कार्यक्रम अन्तर्गत झण्डै बीस हजार बराबरको खाद्यान्न अनाथ आश्रमका सन्चालक मैनादेबी भण्डारीलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमका सन्चालन क्लबका सचीव चोला प्रसाद पाठकले गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : ०८ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र