४ पुस २०८२, शुक्रबार | December 19, 2025

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा शनिवार राती छिमेकीको हत्या गरेर फरार भएका गौरब खडका पक्राउ परेका छन् ।

हत्या गरेर फरार रहेका उनलाई आज बिहान ४स्३० बजे घरबाटै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

आज नै पत्रकार सम्मेलन गरि हत्यारा सार्वजनिक गर्ने उहाले बताउनुभयो । शनिवार राती १० बजे तिर करीब ५० वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने करीब ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

फरार आरोपितको खोजीका लागि नेपाल प्रहरीले कुकुर समेत परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको