४ पुस २०८२, शुक्रबार | December 20, 2025

देशभर थपिए २०४ जना नयाँ संक्रमित, चार जिल्लामा संक्रमित संख्या शुन्यमा झ-यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका २०४ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म देशभर १६ हजार १६८ जना नयाँ संक्रमित पुगेका छन् । तर, मन्त्रालयले संत्रमितको संख्या दिनदिनै घटेको दाबी गरेको छ ।

मंगलबार संक्रमितको प्रतिशत ३ दशमलल ३ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए ।

चार वटा जिल्ला कोरोनाबाट मुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अब कोही पनि संक्रमित नरहेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको