२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

बुधबार थपिए २५५ जना कोरोना संक्रमित, हालसम्म संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो



काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपाल पनि निकै प्रभावित बनेको छ । पछिल्लो २४ घण्टामा २५५ जना थपिएका छन् ।

हालसम्म देशभर संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र काठमाडौंका १६ जना र ललितपुरका ७ जना गरी २३ जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ४ हजार ६९६ जनाको पीसीआर परीक्षण भएको थियो ।

यसैगरी २५३ जना निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ७५२ जना (४७ दशमलव २ प्रतिशत) डिस्चार्ज भैसकेका छन् ।

सार्क सदस्य राष्ट्रहरुमध्ये नेपाल पीसीआर टेस्ट गर्ने अफगानिस्तान, बंगलादेश, श्रीलंका पाकिस्तान र भारतभन्दा अघि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : २९ बजे

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर