५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि



एजेन्सी । भारतीय चलचित्र जगत बलिउडको पछिल्लो शताब्दीका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमिताभलाई कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको छ ।

अमिताभलाई नानावटी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । अमिताभले आफुलाई कोरोना संक्रमण भएको उनकै ट्वीटबाट सार्वजानिक गरेका थिए । “अमिताभको कोरोना टेस्ट पनि भैसकेका छ, जसको रिपोर्टहरू सकारात्मक छन्।” भारतीय खबर पत्रिका अमर उजालाले लेखेको छ ।

अमिताभले आफ्नो ट्वीटमा भनेका छन्, ” मैले आफुलाई कोरोना पोजिटिभ पाए र अस्पतालमा भर्ना भए। परिवारका बाँकी सदस्यहरू र स्टाफहरूको जाँच भैरहेको छ र रिपोर्टको प्रतिक्षामा छ। ”

यसको साथसाथै अमिताभले पछिल्लो दस दिनमा उनलाई भेट गरेका सबैलाई उनीहरुको कोरोना टेस्ट गराउन समेत भनेका छन्।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं