२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता, प्रहरी घटनास्थल पुग्दै



संखुवासभा । अबिरल वर्षका वर्षाका कारण गएराति संखुवासभामा पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिकामामा पहिरो गएको हो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली पठाए पनि भारी वर्षका कारण प्रहरी घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुंखुवासभाका नायव प्रहरी उपरिक्षक नवराज मल्लले त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको बताएका छन् ।

मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । प्रहरी घटनास्थल पुगेपछिमात्र बिस्तृत विवरण आउने मल्लले बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ३८ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन