१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

साधना लघुवित्तको साधारण सेयर आज बाँडफाँड हुँदै



काठमाडौं । साधना लघुवित्तले जारी गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड हुने भएको छ। आइपीओ साँझ पाँच बजे बाँडफाँड हुने ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो जसमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन्।

कुल शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

आइपीओमा आवेदन गर्ने आवेदकमध्ये १५ प्रतिशतले मात्र शेयर पाउने भएका छन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : २० बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म