१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

चालु आर्थिक बर्षको अन्तिम दिन नेप्से १४.०९ अंकले बढ्यो, नेप्से सकारात्मक दिशातर्फ जाने संकेत



काठमाडौ । चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजार १४.०९ अंकले बढेको छ । बढेको बजारमा एक अर्ब १६ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

बुधबारको बजारमा बैंकिङ्ग समुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ। कारोबार भएका उपसमुहमध्ये ४ वटा उपसमुहको सूचक नकारात्मक देखिएको छन् भने बाँकी  उपसमुहको सूचक सकारात्मक देखिएको छ । आज एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै बीमा समूततर्फ नेपाल पुनर्बीमा कम्पनीको पनि ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ९० लाख रुपैयाँ बराबरको कारोवार भएको छ । लघुवित्ततर्फ एनआइसी एसिया लघुवित्तको सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ४० बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान