१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भोलिदेखि अनलाइन कक्षा पुनः बन्द गर्ने निजी विद्यालयहरुको निर्णय, भन्छन् – शिक्षक कर्मचारीलाई तलब खुवाउनै सकेनौं



काठमाडौं । अनलाइन माध्यमबाट पढाउँदै आएका निजी विद्यालयहरुले भोलिदेखि पठनपाठन बन्द गर्नेभएका छन् ।

आफुहरुले उठाएको माग सम्बोधन नभएको भन्दै प्याब्सन र एनप्याब्सनले भोलि साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले पठनपाठन बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदामा बस्न लगाउने निर्णय पनि गरेका छन् ।

शिक्षक कर्मचारीको तलब खुवाउनै समस्या भएको भन्दै उनीहरुले आम्दानी सुनिश्चित भएपछि मात्रै तलब खुवाउन सक्ने जिकिर गरेका छन् ।

औपचारिक रुपमा भौतिक रुपले विद्यालय संचालन गर्न सक्ने अनुमति पाएपछि मात्र अब विद्यालय प्रशासन खोल्ने निजी विद्यालयका दुवै संगठनले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ४३ बजे

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि