२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं । अहिले बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ।
पटक पटक स्थगित हुँदै आएको बैठक एकसाता पछि आजका लागि तय भएको थियो ।

हिजो पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि बैठक आजैका लागि केही घण्टा स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

हिजो अध्यक्षद्वय ओली र प्रचण्ड एवं नेता माधवकुमार नेपालबीच भएको छलफलमा पार्टीभित्रको विवादमा कुनै सहमति नभएपनि स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको बैठक असार १६ गतेबाट तिक्ततापूर्णब बनेपछि असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ०८ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा