१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना भाइरसका १८६ संक्रमित थपिए, देशभर सक्रिय संक्रमित ५ हजार ९३६ जना मात्र



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८६ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभर २७ वटा प्रयोगशालामा ४ हजार २१६ जनामा गरिएको परीक्षणमा जना संक्रमित थपिएका हुन् ।

हालसम्म देशभर संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

जसमध्ये प्रदेश १ मा ९३ जना, प्रदेश २ मा १९ सय ३३ जना, बागमती प्रदेशमा ३९९ जना, गण्डकी प्रदेशमा ३८४ जना रहेका छन् ।

यसैगरी, प्रदेश ५ मा ४१० जना, कर्णाली प्रदेशमा २९९ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ४१८ जना रहेका छन् ।

यस्तै, देशभर क्वारेन्टिमा २२ हजार २२८ जना रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३० बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे