६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोरोना भाइरसका १८६ संक्रमित थपिए, देशभर सक्रिय संक्रमित ५ हजार ९३६ जना मात्र



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८६ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभर २७ वटा प्रयोगशालामा ४ हजार २१६ जनामा गरिएको परीक्षणमा जना संक्रमित थपिएका हुन् ।

हालसम्म देशभर संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

जसमध्ये प्रदेश १ मा ९३ जना, प्रदेश २ मा १९ सय ३३ जना, बागमती प्रदेशमा ३९९ जना, गण्डकी प्रदेशमा ३८४ जना रहेका छन् ।

यसैगरी, प्रदेश ५ मा ४१० जना, कर्णाली प्रदेशमा २९९ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ४१८ जना रहेका छन् ।

यस्तै, देशभर क्वारेन्टिमा २२ हजार २२८ जना रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३० बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा