१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५० नयाँ संक्रमित थपिएका छन् ।

२७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनामा गरिएको परीक्षणमा जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा संक्रमितको संख्या पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजा ४७७ रहेको छ ।

हालसम्म १२ हजार ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । मंगलबार मात्रै ६०९ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

हालसम्म देशभर २१ हजार ७०४ जना व्यक्ति विभिन्न क्वारेन्टिमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : २८ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र