२ पुस २०८२, बुधबार | December 17, 2025

स्याङ्जामा देखियो ३ सुरक्षाकर्मीमा कोरोना



पोखरा । गन्डकी प्रदेशको स्याङ्जामा ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ । जिल्लामा कार्यरत २ जना हवल्दार र एक जना सिपाहीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित प्रवन्ध शाखामा खटिएका ३३, ३४ र ३८ वर्षका उनीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यलाय स्याङ्जाले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ज्वरो आएपछि स्वाब संकलन गरेर पठाइएकोमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : १६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन