२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

वाटफोर्डविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध शानदार जित हासिल गरेकाे छ ।  मंगलबार राति भिकारेज राेड स्टेडियममा सिटीले घरेलु टाेली वाटफोर्डलाई ४–० गाेलको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।

सिटकाे जितमा इंग्लिस फरवार्ड रहिम स्ट्रलिङले २, फिल फाेडन र एमिरिक लापाेर्तेले १/१ गाेल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले ३७ खेलबाट ७८ अंक बनाएको छ । ३४ अंक जोडेकाे वाट्फोर्ड रेलिगेसन जोनमा छ ।

गएराति नै भएकाे अर्काे खेलमा माेलिनेयुक्स स्टेडियममा वल्भ्सले क्रिस्टल प्यालेसलाई २-० गाेलले पराजित गर्‍याे । वल्भ्सकाे जितमा डेनियल पाेडेन्स र जाेन्नीले गाेल गरे । जितसँगै ३७ खेलबाट वल्भ्सकाे ५९ अंक भएकाे छ ।

यस्तै ट्रेजेग्वेटकाे गाेलबाट एस्टाेन भिल्लाले आर्सनलविरुद्ध १–० गोलको जित हात पार्‍यो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ४४ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद