१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कोरोना अपडेट : काठमाडौं उपत्यकामा ९ सहित १४७ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसका १४७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार
काठमाडौं उपत्यकामा ९ जना थपिएका छन् ।

जसमध्ये काठमाडौंका ५ जना, भक्तपुर र ललितपुरका दुई दुई जना रहेका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ४ : २८ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ