४ असार २०८२, बुधबार | June 18, 2025

तीजको कोसेली ‘केही छैन रमाइलो’ सार्वजनिक (भिडियो सहित)



बुटवल । अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ ।

शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको युट्युबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शक को मन जितिसकेको छ ।

युएसए डबल बि ग्रुपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि.सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ ।

गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुस्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।

गीतको संगित संयोजन हेमन्त शिशिरले गरेका हुन भने भिडियोको निर्देशन/सम्पादन/छायांकन/विष्णु भट्टराइले गरेका हुन ।

भिडियो

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ५६ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ