२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

पूर्वमन्त्री सुनिल थापा सहितका ३१ नेताले छोडे राप्रपा



काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संयुक्त राजीनामा दिएका छन्

शनिबार साँझ पार्टीका अध्यक्षत्रयलाई लामो पत्र लेख्दै सुनिल थापासहितका नेताले राजीनामा दिएका हुन् ।

नेताहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरीसहित ३१ जनाले राजीनामा दिएका हुन् ।

उनीहरूले पार्टी नेतृत्व ढुलमुले बनेको, वैकल्पिक शक्ति बन्न नसकेको, पार्टी एकीकरणपछि पनि जनतामा आकर्षण नबढेको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले नेतृत्वलाई अब साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

थापासहितका नेताहरू काँग्रेस प्रवेश गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ३९ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत