४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

स्पेनिस खेलाडी तोरेसलाई अनुबन्धित गर्ने प्रयासमा म्यानचेस्टर सिटी



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्ध गर्ने प्रयास गरेका छ ।

लिरोय सानेको स्थानमा तोरेसलाई ल्याउने तयारी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले गरेको हो। भ्यालेन्सियाले तोरेसका लागि ४० मिलियन पाउण्ड माग गरेको छ । ला लिगा क्लबसँग तोरेको अझै एक वर्षको सम्झौता छ ।

बिबिसीका अनुसार २० वर्षका स्पेनिस खेलाडी तोरेस म्यानचेस्टर टिसी आउन चाहन्छन् ।

जर्मन फरवार्ड सानेले बुण्डेस लिगा जाइन्ट बार्यन म्युनिखका लागि म्यानचेस्टर सिटी छोडेका हुन् । प्रिमियर लिगमा दोस्रो भएको सिटीले यो समर विण्डोमा सेन्टर डिफेन्डरहरु पनि अनुबन्धित गर्ने तयारी गरेको छ ।

यसैबिच भ्यालेन्सियाले जावी ग्रासियालाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । वाट्फोर्डका पूर्व प्रशिक्षक जावीले अब भ्यालेन्सियामा अल्बेर्तो सिलादेशको स्थान लिने छन् । गएको जुनमा सिलादेश बर्खास्त भएका थिए ।

जावी पनि गएको सिजन वाट्फोर्डलाई राम्रो नतिजा दिलाए पनि यो सिजन खराब प्रदर्शन गरेका कारण गएको सेप्टेम्बरमा बर्खास्त भएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : २८ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा