२१ माघ २०८२, बुधबार | February 4, 2026

५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिने सरकारको निर्णय



काठमाडौं । सरकारले चिनीमा लगाउँदै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटसहित ३० हजार मेट्रिक टन चिनी आयात गर्न छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

यो आयात खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडले गर्नेछन् । चाडवाडको समयमा चिनीको आपूर्ति कम नहोस भनेर भन्सार छुट सहित आयात गर्ने निर्णय भएको खतिवडाले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो।

नेपालमा उत्पादन हुने चिनीले माग धान्न नसकेपछि हरेक वर्ष चिनी आयात हुनेगरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : १७ बजे

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक

यूएईविरुद्ध नेपालको शानदार जित, ऐरी र आरिफको शतकीय साझेदारी

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको वार्म-अप