२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

४ थान मोटरसाईकल वितरण



बुटवल । मंगलम युनिर्भसल प्रा.लि अन्तर्गतको तिनाउ एक्जिम प्रा.लि बुटवलले टेक्निसियन प्रोत्साहन कार्यक्रम बापत ४ थान मोटरसाईकल वितरण गरेको छ ।

बुटवल कालिकानगरमा एक कार्यक्रमको आयोजना गरी मंगलम युनिर्भसल प्रा.लिका एरिया सेल्स म्यानेजर राजेश अर्याललाई ४ जना टेक्निसियनलाई मोटरसाईकल वितरण गरेका हुन ।

मंगलमका पिभिसी र सिपिभिसी पाईप तथा फिटिङ सामाग्री विक्रि बापत उनीहरुलाई प्रोत्साहन स्वरुप मोटरसाईकल वितरण गरिएको उनले बताए ।

मोटरसाईकल पाउनेहरुमा अशोक थापा, टेक नारायण भटट्राई, दुर्गादत्त भण्डारी र नारायण गैह्रे रहेका छन् ।

यस अघि पनि कम्पनीले टेक्निसिय प्रोत्साहन कार्यक्रम अन्गर्तत तालिमहरु समेत सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : ५८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात