८ आश्विन २०८३, बिहिबार | September 24, 2026

नेपालमा २४ घण्टामा थपिए ३१५ संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो, ५६ जनाको मृत्यु



काठमाडौं । बिगत २४ घण्टामा नेपालमा ३१५ जनामा नयां संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन खुल्ला भएपछि मात्र २ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले नेपालमा ५ सय जना भन्दा बढी संक्रमित भएको जिल्लामा रौतहत र कैलाली रहेको समेत जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाको अहिलेसम्म ज्यान गएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : ३६ बजे

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम