१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिँदा ८ जना वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ जना वेपत्ता भएका छन् ।

मेलम्ची नगरपालिका–११ मा गएराति करिब २ बजेतिर गएको पहिरोले पुरिएर ८ जना वेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए ।

३ बजेतिर घटनास्थलमा पुगेको प्रहरीले एक जनालाई प्रहरीले उद्दार गरेको छ । उनको उपचारका लागि स्थानीय प्राथमिक केन्द्रमा पठाइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए ।

वेपत्ता हुनेमा नगरपालिकाको कभर्ड हल निर्माणमा मजदुरहरु रहेका छन् ।

पुरिएका ८ जनालाई अहिलेसम्म पनि पहिरोबाट निकाल्न सकिएको छैन । उनीहरुको खोजीकार्य जारी रहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।

निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ३२ बजे

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र