१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

गरिमा विकास बैंक देवदह शाखाका एक कर्मचारीमा कोरोना पुष्टि



देवदह । रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बैकमा कार्यरत उनलाइ केहीदिन अगाडि देखि ज्वरो आएको, खोकी लागेकोले लुम्विनी प्रादेशिक अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण भएको खबर आउने बित्तिकै बैंकलाई सिल गरिएको देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने गुरुङले बताइन ।

त्यसका लागि अहिले देवदह नगरपालिकाको कार्यपालिकाको बैठक बसिरहेको छ । बैकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : २४ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर