१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेकपा सर्लाही जिल्ला अध्यक्ष कोरोना संक्रमित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अध्यक्ष पन्तले बुधबार विज्ञप्ति जारी गर्दै आफुलाई कोरोनास संक्रमण भएको पुष्टि गरेका हुन् ।

हाल काठमाडौंमा रहेका पन्त डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा जनाएका छन ।

उनले भनेका छन्, ‘तीन–चार दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराएँ। पीसीआर टेस्ट गर्दा कोभिड पोजिटिभ देखियो।’

पन्तले आफुसँग सम्पर्कमा आएकाहरुलाई पनि कारोना परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ०६ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न